हाडजोर्नी विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
दमक, २८ माघ–नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलन अन्तर्राष्ट्रिय विशेषज्ञहरु समेतको सहभागितामा झापामा गरिने भएको छ । यही फागुन १ गतेदेखि धुलाबारीस्थित होटल मेची क्राउनमा सम्मेलन आयोजना गरिएको आज बिर्तामोडमा…
