उपमहासचिव भट्टराईको स्ट्याटसले एमालेमा तरंग
काठमाडौं, ९ पुस–नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले मंगलबार साँझ सूर्यास्तलाई पृष्ठभूमिमा राखेर तस्बिर सेयर गर्दै लेखे– ‘मित्रहरू घाम अस्ताएको हो, जीवन होइन ।’ भट्टराईले लेखेको यो छोटो स्ट्याटसले…
