चितवन राइनोज र कर्णाली याक्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा
काठमाडौं, २ मंसिर–नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (मंगलबार) दुई खेल हुँदैछ । मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच…
