Category: राष्ट्रिय

नेशनल लाइफ दमक शाखामा तीज मिलन कार्यक्रम सम्पन्न

दमक, ६ भदौं–हरितालिका तीजको अवसर पारेर दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पारिवारिक तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बजार उपप्रवन्धक तथा दमक…

कुशे औसीमा बुबा सम्मानसहित तीज कार्यक्रम सम्पन्न

दमक, ६ भदौं–कुशे औशीसहित हरितालिका तीजको अवसर पारेर आज शिबगञ्जमा बुबा सम्मान तथा सामुहिक दर खाने कार्यक्रम भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले दुई सस ५० जना बुबाहरुलाई टोपी…

एकीकृत समाजवादीले भदौं ९ गते स्थापना दिवस मनाउने

दमक, ६ भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते सोमबार पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ। पार्टीले…

काठमाडौंको थापागाउँमा विद्याले गरिन् कार्यालय उद्घाटन

काठमाडौं, ५ भदौ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका…

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, ५ भदौ–विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ। बिहीबार बसेको समिति बैठकले बहुमतले विधेयक पारित गरेको हो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०,…

दोमुखा धार्मिक तथा पर्यटन विकास समितिको साधारण सभा सम्पन्न

दमक, ४ भदौ–झापाको शिवसताक्षी–१० मा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको छ । पर्यटन विकास समिति १५औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशनमा संस्थाले २०८१/०८२…

देशभरीका निजी विद्यालयहरु भदौ ९ गतेदेखि बन्द गर्ने

काठमाडौँ, ४ भदौं–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्।…

एमाले-कांग्रेसले राज्य शक्तिको दुरूपयोग रोक्नुपर्छः पुन

काठमाण्डौं, ४ भदौं–नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्। कांग्रेस नेता एवं समाजवादी…

जीवनचक्र समाज सातौं वर्षमा प्रवेश, पुनःगौतमको नेतृत्वमा समिति गठन

दमक, ४ भदौं–दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र समाज नेपालको…

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल

काठमाडौं, ३ भदौ–उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले ले आ(आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि…