Category: राष्ट्रिय

आफ्नै गाउँका महिलाको कुटपिटमा परिन पूर्वसांसद गंगा थारु

दाङ, १२ मंसिर–दाङ जिल्लाको राप्ती गाउँपालिका–७ मा पूर्वसांसद गंगा थारु चौधरी स्थानीय महिलाको कुटपिटमा परेकी छन्। आफ्नै गाउँमा बाटो तथा जग्गा सिमाना सम्बन्धी विवाद समाधान गर्न पुगेकी थारु छलफलकै बीच…

श्रीलंकामा भीषण वर्षा, बाढीपहिरोले ५६ जनाको मृत्यु, ४४ हजार प्रभावित

काठमाण्डौं, १२ मंसिर–यो साताभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्। यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबभन्दा…

कमल अस्पतालमा डेन्टल चेयर र कम्प्रेसर जडान, दन्त सेवा प्रभावकारी

दमक, १२ मंसिर–झापाको कमल गाउँपालिका–०२, तोपगाछीस्थित कमल नगर अस्पतालमा दन्त सेवा सञ्चालन भएको छ । कमल नगर अस्पतालमा दमक हस्पिटल एण्ड रिसर्च सेन्टरले साताको आइतबार र बिहीबार दन्त सेवा सञ्चालन…

निर्वाचनका लागि सेना परिचालन, लुटेका हतियार र फरार कैदी समाउन विशेष अपरेसन

काठमाडौं, १२ मंसिर–आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले…

भूसाल र जोशीबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं, ११ मंसिर–घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन…

जेनजी आन्दोलनः अझै ४ हजार ८५७ कैदीबन्दी फरार

काठमाडौं, ११ मंसिर–जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै…

राप्रपाले मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने

काठमाडौँ, ११ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले मंसिर २३ गते काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय…

प्रचण्ड भन्छन्ः ‘मेरो सक्रियता जेनजीभन्दा कम छैन’

काठमाडौँ, ११ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिर पुगेको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले…

नेकपा र जसपाको श्रेष्ठ समूहबीच एकता घोषणा

काठमाडौँ, ११ मंसिर–नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो…

थ्री नेसन्स कपअन्तर्गत इन्डोनेसियासँग नेपालको हार

काठमाडौं, ११ मंसिर–इन्डोनेसियामा सुरू भएको थ्री नेसन्स कपअन्तर्गतको अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ। बुधबार भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा घरेलु टोली इन्डोनेसियासँग २-१ गोलको हार ब्यहोरेको हो। खेलको…