Category: राष्ट्रिय

तीन सय ८१ जनामा बालबालिकालाई अटिजम

दमक, १० मंसिर–जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२…

आफैंले पालेको गोरुले हान्दा पाँचरमा बृद्धको ज्यान गयो

पाँचथर, १० मंसिर–गोरुले हान्दा पाँचथरमा एक जना वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका–१४ सानो भालुखोप निवासी ६९ बर्षिय पदमवीर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ…

राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक होइनः प्रधानमन्त्री कार्की

काठमाडौँ, १० मंसिर–प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशीला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहन सम्भव नरहेको बताएकी छिन् । बुधबार त्रिवि सभा बैठकमा सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने आवश्यकता…

झुम्का कारागारबाट फरार कैदी झापामा पक्राउ

दमक, १० मंसीर-सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्। मेचीनगर–६ स्थित ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको…

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ दर्ता

दमक, १० मंसिर–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारको निम्ति लामो समयदेखि सर्घष गर्दै आइरहेकी नुमा लिम्बूको अध्यक्षतामा…

एमाले ११औं महाधिवेशनमा अध्यक्ष घोषणा गर्दै पोखरेलले भनेका ५ कुरा

काठमाडौं, १० मंसिर–एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हिजो (मंगलबार) विज्ञप्तिमार्फत् अध्यक्षका प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका हुन्। उनले सचिवालयको ६०औं बैठकमा…

लैंगिक हिंसा रोक्न सामाजिक व्यवहार र परिवर्तन आवश्यकः प्रधानमन्त्री

काठमाडौँ, ९ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैंगिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त भएको बताएकी छन् । ‘प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ’…

बाल्यकालदेखि समानता सिकाए लैङ्गिक हिंसा घट्छः उपसभामुख

काठमाडौँ, ९ मंसिर–प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय महिला आयोगद्वारा मंगलबार आयोजित लैङ्गिक हिंसाविरुद्ध…

लेङ्गिक हिंसाविरुद्ध दमकमा प्रभातफेरि (फोटोफिचर)

दमक, ९ मंसिर–लेङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज (मंगलवार) झापाको दमकमा प्रभातफेरि कार्यक्रम गरिएको छ । दमक नगरपालिकासहित यहाँका एक दर्जन बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा प्रभातफेरि कार्यक्रम गरिएको हो…

लुम्बिनी लायोन्सविरुद्ध काठमान्डु गोर्खाज २२ रनले विजयी

काठमाडौँ, ९ मंसिर–नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार बेहोरेको छ। लुम्बिनी २२ रनले पराजित भएको हो। त्रिवि क्रिकेट रङ्गशालामा काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको…