झापा धरमपुरका हर्कराज प्रतिनिधिसभाको सचिवमा सिफारिस
धरमपुर, १५ पुस–झापाको शिबसताक्षी–२ धरमपुर निवासी हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव…
