कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिकले दमकमा सेवा शुभारम्भ गर्यो
दमक, २० माघ–विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि विशेष परामर्शसहित सेवा दिने उदेश्यले झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित लाईफ लाइन…
