Category: Travel

पूर्व गृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा

काठमाडौं, २ माघ–सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा…

विविध कार्यकम गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, २ माघ–‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ…

धरमपुरमा आज बिहानै यात्रुवहाक बस दुर्घटना, ११ जना यात्रु घाइते

धरमपुर, २ माघ–झापाको शिवसताक्षी–१ धरमपुर चौकस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । आज (बुधबार) बिहान ६ः३० बजे काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे…

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं, २ माघ–निर्देशक तुलसी घिमिरेले माघेसंक्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताए । चलचित्रमा युवा जनशक्ति विदेश…

माधव भन्छन्ः ‘कम्युनिष्ट नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्’

काठमाडौँ, १ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनता सन्तुष्ट नभएको दाबी गरेका छन्। आज (मंगलवार) पिस्कर स्मृति दिवसको अवसरमा…

राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्छः नेपाल

काठमाडौं, १ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले आज (मंगलबार)…

धिमाल जातिको चौथो चिचिरी गेन्द्रो दिवस मनाइने

मोरङ, १ माघ–मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार–प्रसार र प्रवर्द्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ । चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता…

कांग्रेस-एमाले गठबन्धन सरकारले पूरा गर्‍यो ६ महिना

काठमाडौं, १ माघ–संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमालेका अध्यक्ष केपी…

चालु आर्थिक वर्षको ६ महिनामा साढे ५ खर्ब राजस्व संकलन

काठमाडौं, १ माघ–चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३…

देवघाटमा माघे संक्रान्ति मेला, पाँच सय बढी सुरक्षाकर्मी परिचालन

तनहुँ, १ मामघ–माघे संक्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे संक्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास…