Month: March 2021

लोकसेवा पदाधिकारीविहीन

काठमाडौं, ११ चैत–मंगलबारबाट लोकसेवा आयोगका पदाधिकारीहरूको कार्यकाल सकिएको छ । त्योसँगै सरकारी तथा अर्धसरकारी कार्यालयहरूमा कर्मचारी छनोट प्रक्रियामा प्रत्यक्ष प्रभाव परेको छ । पदाधिकारी नहुँदा पदपूर्तिको नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा…

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

कञ्चनपुर, ११ चैत–भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ । भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन…

शेरबहादुर देउवालाई किन छ डर ?

काठमाडौं, ११ चैत–पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि…

खनाल–नेपाल समूहले बनायो अनेरास्ववियुको समानान्तर कमिटी

काठमाडौं, ११ चैत–नेकपा एममलेको खनाल–नेपाल समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । मंगलबार राजधानीमा भएको राष्ट्रिय भेलाले कमिटी गठन गरेको हो । भेलाले यसअघिका सचिव सुदेश पराजुलीलाई अध्यक्ष चयन…

विश्व क्षयरोग दिवसः ४१ हजार क्षयरोगी अझै उपचारबाहिर

काठमाडौं, ११ चैत–प्रत्येक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा अहिले…

स्वर्णलक्ष्मीले मनायो झिलझले र उर्लावारी सेवा केन्द्रमा १२औं स्थापना दिवस

दमक, १० चैत–झापाको दमकमा मूख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२औं स्थापना दिवस भोली (बुधबार) मनाउने भएको छ । यसैबीच आज मंगलबार, शिबसताक्षी नगरपालिकाको झिलझिले र मोरङको…

प्रधानमन्त्रीले मागे जसपासँग सहयोगः जसपाले भन्यो-‘माग पूरा गर्नुस्, सहयोग हुन्छ’

काठमाडौं, १० चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग सहयोग मागेका छन् । ओलीले आज जसपा नेताहरुसँग छलफल गर्दै सरकारलाई विश्वासको मतमार्फत सहयोग गर्न आग्रह गरेका हुन् ।…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको एक लाख ६० नाघ्यो

नयाँदिल्ली, १० चैत–भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको…

आफूमाथि वर्षिने प्रश्न छल्न प्रधानमन्त्रीले संसदको अपमान गरेः गगन थापा

काठमाडौं, १० चैत–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफूमाथि वर्षिने प्रश्न छल्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको बताएका छन् । आज संघीय प्रतिनिधिसभाको बैैठकमा शून्य समयमा…

खनाल-नेपाल पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला गर्दै

काठमाडौं, १० चैत–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज एमालेनिकट विद्यार्थीहरूको राष्ट्रिय भेला गर्दैछ । केहीबेरमा काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा भेलाको औपचारिक कार्यक्रम सुरु हुँदैछ ।…