Month: April 2021

यस्तो छ दीपक मनाङेको अपराध यात्रा

पोखरा, १७ बैसाख–काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन । काठमाडौंमा नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे । महानगरीय प्रहरी वृत्त…

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

टीकापुर, १७ वैशाख–करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४…

बाँकेमा एकैदिन ११ कोरोना सङ्क्रमितको मृत्यु

बाँके, १७ वैशाख–बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको…

निषेधाज्ञाको अवधिभर महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

काठमाडौं, १६ वैशाख–काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बिहीबारदेखि महानगरबासीको लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक…

डुडामारीस्थित शेर्मा चौकदेखी विकास चौकसम्म सडकमा कालोपत्रे हुदैं

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), १६ वैशाख–झापाको शिबसताक्षी–८ डुडामारीदेखि हवलदार चोक जोड्ने सडक अन्तरगत शेर्मा चौक–बिकाश चौकसम्मको सडक कालो पत्रे भएको छ । उक्त क्षेत्र कलोपत्रे भएपछि स्थानीयवासीहरु हर्षित भएका छन ।…

निषेधाज्ञाका बेला पनि बैंकका सबै शाखा खुला रहने

काठमाडौँ, १६ वैशाख–काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको…

प्रधानमन्त्री ओली आइशोलेशनमा हुनुहुन्नः सचिवालय

काठमाडौं, १६ वैशाख–केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो विषयलाई खण्डन गर्दै…

स्थापना दिवसमा किसान कृषि सहकारी संस्थाद्धारा सदस्यहरुलाई कागतीको विरुवा उपहार

अनिलदेब/झिलझिले, १६ वैशाख–किसान कृषि सहकारी संस्थाले आज झिलझिलेमा एक कार्यक्रमकाबीच आफ्ना शेयर सदस्यहरुलाई कागतीको विरुवा वितरण गरेको छ । शिबसताक्षी-११ झिलझिलेमा रहेको सहकारी संस्थाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर…

कोरोनाको प्रभावमा जनगणना

काठमाडौं, १६ बैसाख–मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ । तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले छोपेको यो कठिन परिस्थितिमा जनगणना कसरी हुन्छ…

ओलीले नै झुटा मुद्दा लगाएका थिए, उनैले फिर्ता लिएः यादव

काठमाडौं, १६ बैसाख–सरकार फेरबदलको रस्साकस्सी चलिरहेका वेला मन्त्रिपरिषद्ले मधेस आन्दोलनका वेला लगाइएका मुद्दा फिर्ताको प्रक्रिया सुरु गरेको छ । मंगलबार मात्रै मधेस र थरुहट आन्दोलनका क्रममा एक सय २० जनामाथि चलाइएका…