गौरादहकी कोरोना संक्रमित महिलाको एडभान्स अस्पताल दमकमा मृत्यु
दमक, २४ वैशाख–कोरोना संक्रमणबाट झापा गौरादहकी एक महिलाको मृत्यु भएको छ । गौरादह ४ की कोरोना संक्रमित बृद्धाको उपचारको क्रममा दमक एडभान्स अस्पतालमा मृत्यु भएको हो । दमकको एड्भान्स अस्पतालमा…
