Month: January 2022

एमालेको ४१ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं, २६ पुस–नेकपा (एमाले) ले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व…

मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना

विराटनगर, २६ पुस–प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई…

बाँकेमा बाघको श्रृङ्खलाबद्ध आक्रमण, राप्ती सोनारीवासी त्रसित

बाँके, २६ पुस–बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनको अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान…

टिपर र मोटरसाइकलले ठक्कर दिंदा दुई पैदलयात्रीको मृत्यु

काठमाडौं, २६ पुस–काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो । विकलाई काठमाडौंको…

एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

इलाम, २६ पुस–नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६९४ मत प्राप्त गरेका छन् । बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुन् ।…

राष्ट्रियसभा निर्वाचनः आजदेखि आचारसंहिता लागू

काठमाडौं, २६ पुस–राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको लागि आज (सोमबार) देखि आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज (सोमबार)…

कोरोना बढेका कारण १५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस–कोरोना भाइरस संक्रमण बढ्न थालेपछि तीन साता विद्यालय बन्द हुने भएका छन् । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय…

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, रेष्टुरेन्ट पस्न खोपकार्ड अनिवार्य

काठमाडौं, २५ पुस–सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निणर्य गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सो निणर्य गरेको…

दलित, भुमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानमा वेवास्ता

दमक, २५ पुस–स्थानीय सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानलाई बेवास्ता गरेको आरोप लगाउँदै शिबसताक्षी नगरपालिकामा क्रियाशील विभिन्न छ वटा राजनीतिक दलले गम्भिर ध्यानाकर्षण गराएको छ ।…

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या सम्बन्धी शिबसताक्षी नगरपालिकाको हेलचेक्रयाई

ब्याङडाँडाँ (शिबसताक्षी, २५ पुस–सुकुम्बासी र अव्यवस्थित बसोबास समस्यालाई दीर्घकालिन रुपबाटै समाधान गर्न गठित नेपाल सरकार राष्ट्रिय भूमि आयोगद्वारा गरिएको पत्रचारलाई झापाको शिबसताक्षी नगरपालिकाले वेवास्ता गरेको छ । राष्ट्रिय भूमि आयोगको…