Month: January 2022

मेचीनगरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मेचीनगर, १७ माघ–जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ चारआलीका ७१ बर्षीय खम्बासिंह कार्की रहेका छन् । आज बिहान कार्कीको घरमै अन्न…

वाईसियल वडा कमिटीद्वारा शिबसताक्षी-२ मा पारिवारिक बनभोज

धरमपुर (शिबसताक्षी), १५ माघ–झापाको शिबसताक्षी–२ कमल खोलास्थित मितेरी पुल नजिकैको सानो जङ्गलमा शनिबार नेकपा (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग नेपाल (आईसियल) वडा कमिटीले बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।…

४,९०४ संक्रमित थपिँदा ५,९२४ जना निको भए

काठमाडौं, १५ माघ–पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ५६२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या…

४० महिनापछि विमल घर्तीमगरको अन्तर्राष्ट्रिय गोल

काठमाण्डौं, १५ माघ–सन् २०१८ को अन्त्यमा अनुशासनको कारबाहीमा परेका विमल घर्तीमगरले विश्वकप छनोटका खेल र स्वदेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) का खेल गुमाएका थिए। यतिमात्र होइन उनले सो…

गौतम समाज दमकको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

दमक, १५ माघ–झापाको दमक नगरमा छरिएर रहेका गौतम समुदायहरुको संस्था गौतम समाज दमक नगर समितिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । दमकमा सम्पन्न दोस्रो अधिवेशनले गौतम समाज दमक नगर…

२४ घण्टामा ४,९०४ संक्रमित थपिए, ६ जनाको मृत्यु, पाँच हजार ९२४ निको

काठमाडौं, १५ माघ–नेपालमा थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा चार हजार ९०४ जनाको नतिजा…

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित बृद्धाको मृत्यु

धरान, १५ माघ–धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको बृद्धा महिलाको मृत्यु भएको छ । सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलले…

बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

सुरुङ्गा, १५ माघ–झापाको कनकाई नगरपालिका( ७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । ‘शनिवार दिउँसो १२ बजे तिर स्थानीय बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिया…

चुनाव वैशाखमै भए पनि हामी डराउँदैनौंः नेपाल

काठमाडौं, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित…

धरमपुर बजार व्यवस्थापन समितिको सदस्यमा तिन व्यवसायीहरु नियुक्ती

धरमपुर, १५ माघ–धरमपुर बजार व्यवस्थापन समितिको धरमपुर चौकमा आज बिहान सम्पन्न बैठकले तिन जना व्यवसायीहरुलाई बजार व्यवस्थापन समितिको सदस्यमा नियुक्ती गरेको छ । धरमपुर बजार व्यवस्थापन समितिका सदस्य पदमा नियुक्ती…