Month: February 2022

दमकस्थित इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ–विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १० स्थित इन्द्रेणी ताल परिषसरमा वृक्षरोपण सहित सिमसार दिवसको महत्वमाथि चर्चा गरिएको छ । दमक नगर पालिकाको सहयोग तथा इन्द्रेणी ताल…

जेठ ४ मा सबै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, १९ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ मा स्थानीय तह निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरूसँगको भेटमा जेठ ४ मा नै स्थानीय तहको…

एमसीसी पारित नभए गठबन्धन के होला ?

काठमाडौँ, १८ माघ–अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमोदन नगरे गठबन्धनले निरन्तरता पाउन नसक्ने भन्ने प्रधानमन्त्री शेरबहादलुर देउवाको भनाइ सार्वजनिक भएको छ । नेपाली काँग्रेसका…

गठबन्धन भत्काउने रणनीतिमा एमाले

काठमाडौँ, १९ माघ–नेकपा एमाले पाँच दलीय सत्ता गठबन्धन भत्काउन सक्रिय भएको छ । गठबन्धनका नेताले एमाले गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता…

स्थानीय तह निर्वाचनमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौँ, १८ माघ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा १२ अर्ब खर्च लाग्ने बताएको हो । सरकार र…

मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको जित

काठमाडौँ, १८ माघ–मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई एक-शून्य गोलले हराएको हो । नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल…

नेविसंघको अधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छः थापा

काठमाडौँ, १८ माघ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य…

झापाका ६५ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

विराटनगर, १८ माघ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण…

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ, १८ माघ–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ…

प्रदेश नं १ मा झापा कुष्ठरोगको जोखिम

झापा, १८ माघ–प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र…