Month: March 2022

जिल्लास्तरीय फुटबल प्रतियोगितामा रोयल क्बल दमक बिजयी

माइधार (शिबसताक्षी), ३ चैत–झापाको शिबसताक्षी–१० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा रोयल दमक फुटबल क्लब बिजयी भएको छ । माइधारस्थित केएनके खेलमैदानमा आज (बिहिबार) सम्पन्न खेलमा आयोजक रातोलाई १ का…

कमलमा प्रदेशस्तरीय अध्यक्षकपको उपाधी टेम्के फुटबल क्लब धरानलाई

गोविन ल्वागुन/शिबसताक्षी, ३ चैत–झापाको केर्खामा जारी प्रथम प्रदेश स्तरिय अध्यक्षकपको उपाधी टेम्के फुटबल क्लब धरानले जितेको छ । कमल गाउँपालीका खेलकुद बिकाश समितिको आयोजना केर्खा खेल–मैदानमा सम्पन्न आजको खेलमा एपीएफ…

शिबगञ्जस्थित इलाका प्रहरी कार्यलयको भवन रंगरोगन र घेराबारा गरिने

शिबगञ्ज, ३ चैत–झापाको शिबगञ्जस्थित इलाका प्रहरी कार्यालय शिबगञ्जको भवन रंगरोगन तथा कार्यालय परिसरलाई घेराबारा गरिने भएको छ । शिबसताक्षी–६ शिबगञ्जमा अवस्थित इलाका प्रहरी कार्यालय शिबगञ्जले दक्षिणी क्षेत्रमा शान्ति सुरक्षा गर्दै…

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

काठमाडौं, ३ चैत–प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा होलीका अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री राईले आज जारी गरेको…

बाइडेनले पुटिनलाई भनेः ‘युद्ध अपराधी’

काठमाडौं, ३ चैत–अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाएका छन् । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाएका हुन् ।…

स्थानीय चुनावबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, ३ चैत–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । आज (बिहिबार) बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको हो । पार्टी उपमहासचिव गंगालाल…

टाटा मोटर्सद्धारा उत्पादित एसके १६१६ बिएस फोर टिफर नेपाली बजारमा

दमक, २ चैत–भारतको टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टिफर नेपाली बजारमा आइपुगेको छ । बुधबार झापाको दमकमा मिनी लन्चको कार्यक्रम आयोजना गरेर एसके १६१६ बिएस फोर टिफरलाई सार्वजनिक गरिएको छ…

माइधारमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगितामा केर्खा बिजयी

गोविन ल्वागुन माइधार (शिबसताक्षी), २ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा केर्खा फुटबल क्लब बिजयी भएको छ । माइधार स्थीथ केएनके खेल मैदानमा आज बुधबार भएको खेलमा…

अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ गते एमाले प्रवेश गर्ने

काठमाडौं, २ चैत–अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको हो…

तोलामा १२ सय घट्यो सुन

काठमाडौं, २ चैत–नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ। हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ। मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको…