Month: April 2022

राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा पुनः एलपी साँवा

काठमाडौं, २४ चैत–नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले पुनः एलपी साँवालाई नै अध्यक्षमा चयन गरेको छ । महासंघको महासचिवमा पुनः भगिरथ सापकोटा चयन भएका छन् । एमाले निकट…

‘नेपथ्य ब्यान्ड’द्धवारा दमकमा कन्सर्टको आयोजना गर्दै

दमक, २४ चैत–चर्चित ब्यान्ड नेपथ्यले नयाँ बर्षको दिन दमकमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । सो कन्सर्टको तयारी तीव्र पारिएको छ । वैशाख १ गते दमकमा हुन गइरहेको नेपथ्य…

‘रातोपोष्ट’को समाचार प्रमुखमा नवराज सुवेदी नियुक्त

काँकरभिट्टा, २४ चैत–संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् । मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन्…

निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय

काठमाडौं, २४ चैत–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको…

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौँ, २४ चैत–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन…

संघीय लिम्बूवान मञ्चले शिबसताक्षी-१ मा उम्मेद्वार टुंगो लगायो, अध्यक्षमा दिल सेरेङ

धरमपुर, २३ चैत–आसन्न् स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चले झापाको शिबसताक्षी–१ धरमपुरमा वडास्तरीय भेला गर्दै वडा अध्यक्षसहित सदस्य पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ । संघीय…

नेकपा (एकीकृत समाजवादी) चुलाचुली २ मा धनबहादुर राई

चुलाचुली, २३ चैत–नेकपा (एकीकृत समाजवादी) ले इलामको चुलाचुली गाउँपालिकामा २ नम्बर वडा कमिटी गठन गरिएको छ । हिजो (मंगबालर) वडा नंम्बर ३ मा वडा कमिटी गठन गरेको एकीकृत समाजवादीले आज…

स्थानीय तह निर्वाचनः नेकपा (एमाले) बाट शिबसताक्षी-११ मा अध्यक्षको उम्मेदवार बहादुर

झिलझिले, २३ चैत–झापाको शिबसताक्षी–११ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षसहित वडा सदस्यहरु पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ । एमाले वडा कमिटीको आज सम्पन्न बैठकले वडाध्यक्ष पदको उम्मेद्वारमा बहादुर आङ्बोको…

कंगोमा नेपाली शान्ति सैनिकको निधन

काठमाण्र्डां, २३ चैत–संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ एक नेपाली सेनाको विद्रोहीको आक्रमणमा परेर निधन भएको छ। ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत सुर्खेत गुर्माकोट– १४ घर भएका अनिल…

काँकडभिट्टाको प्रहरी प्रमुखमा महतो

काँकडभिट्टा, २३ चैत–ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महतो आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महतो इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका…