भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन जना घाइते
भद्रपुर, २७ भदौ–झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो २ बजे भद्रपुर–२ र ३ स्थित देउनिया पुलमा…
भद्रपुर, २७ भदौ–झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो २ बजे भद्रपुर–२ र ३ स्थित देउनिया पुलमा…
काठमाडौं, २७ भाद्र–नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४,९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १७१…
काठमाडौं, २७ भदौं–प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले…
झिलझिले (शिवसताक्षी) २७ भदौं–झापाको शिवसतक्षी ७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ ले नौ महिनापछि आय–ब्यय सार्वजनिक गरेको छ । गत मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज भाद्र २७…
दमक, २७ भदौ–प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको…
दमक, २७ भदौ–झापा क्षेत्र नम्बर ५ (ख) का लागि सिफारिस माओवादी नेताहरु वायाँबाट( गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मा । २७ भदौ, दमक (झापा) । तत्कालीन…
दुबई, २७ भदौ–पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७…
काठमाडौं, २६ भदौ–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र…
बिर्तामोड, २६ भदौ–झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार झापाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एकरएक जनाको मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौं, २६ भदौं–माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई कोरोना संक्रमण भएको छ। पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि…