रेडक्रस सोसाइटीद्धारा सताक्षीधाममा स्वास्थ्य शिविर र स्काउटले गर्यो स्वयंसेवक
झिलझिले, १ माघ–माघे संक्रान्तिको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आगान्तुक जेष्ठ नागरिक र श्रद्धालु तीर्थयात्रीहरुको लागि नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ…
