Month: June 2023

सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले

दमक, ३ असार–सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले चुनिएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न संस्थाको प्रथम अधिबेशनबाट बगालेलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । उनी मेची बहुउद्देश्यीय सहकारी…

मनसुन किन अगाडि बढेन, पश्चिमी भूभागसम्म कहिले पुग्छ ?

काठमाडौं, ३ असार–जेठ ३१ गते नेपाल भित्रिएको मनसुन पाँच दिन बितिसक्दा पनि देशभरी फैलिन सकेको छैन। अहिले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका…

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा

काठमाडौं, ३ जेठ–सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्। असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको…

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता एकको शव भेटियो

ताप्लेजुङ, ३ जेठ–ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ। शनिवार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो।…

गठबन्धनले जनता अल्मल्याउने काम मात्र गर्दैछः ओली

काठमाडौं, २ असार–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई…

स्वास्थ्य बीमा कार्यक्रमबारे अन्योल

दमक (झापा) २ जेठ–अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष (आर्थिक वर्ष) २०८०/८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बद्ध सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि…

स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं, २ असार–स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। अस्पताल स्रोतका…

एमाले अध्यक्ष भन्छन्ः ‘७० वर्षको उमेरहद उपयोगी भएन’

काठमाडौं, २ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन्। अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना…

सशस्त्र प्रहरी निरीक्षक राई र दुई जवान निलम्बित

दमक, १ असार–झापा घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक राईलाई गृह मन्त्रालय तथा जवानहरू तामाङ र…

दमक जेसीजले गर्यो दमकमा वित्तीय साक्षरता कार्यक्रम

दमक, १ असार–दमक नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा दमक जेसीजले शुक्रबार वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । दमकको होटल केविआरमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा दमकका व्यवसायीहरु…