Month: July 2023

झापा गाउँपालिकाका अध्यक्ष साह निलम्बित

झापा, २७ असार–झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन्। गत आर्थिक वर्ष २०७४/७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर…

स्वर्णपुरुष सन्तकुमार वान्तवा राई स्मृति ग्रन्थको बिमोचन

पाडाजुंगी, २७ असार–स्वर्णपुरुष स्व सन्तकुमार बान्तवा राई स्मृति ग्रन्थको बुधबार एक कार्यक्रमबीच बिमोचन गरिएको छ । कमल गाउँपालिकाको पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेशमा आयोजित भब्य समारोहमा स्मृति ग्रन्थ बिमोचन गरिएको हो…

समाजवादी मोर्चाको बैठक बस्दै, सातै प्रदेशमा कार्यक्रमको तयारी

काठमाडौं, २७ असार–समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै…

कांग्रेस सभापति देउवाले शीर्ष नेतालाई बोलाए धुम्बाराही

काठमाडौं, २७ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। केन्द्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन्। शीर्ष नेताहरुको बैठकमा केन्द्रीय…

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान, २७ असार–अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदमविनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ। मंगलबार बेलुका पाँच बजे आएको अख्तियारको…

पाँच प्रदेशमा भारी वर्षा, अन्य स्थानमा हल्कादेखि मध्यम

काठमाडौं, २७ असार–कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…

दमक चोकको इनफिइनिटी टेक मोबाइल पसलमा तोडफोड

दमक, २७ असार–झापाको दमकमा सोमबार राती एक मोबाइल पसलमा अज्ञात व्याक्तिद्धारा तोडफोड भएको छ । दमकस्थित मुख्य चोकको हाइवेसंगै जोडिएको मोबाइल पसल इनफिइनिटी टेक लेखिएको टुडी बोर्ड तोडफोड भएको हो…

अर्जुनधारा जलेश्वर धामको आकर्षण बढ्दैं

अर्जुनधारा, २६ असार–‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस…

बदमासी गर्नेले दण्ड पाउनु पर्छ, सरकारलाई हाम्रो साथ छः अध्यक्ष नेपाल

पाल्पा, २६ असार–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार…

शौचालयको सेप्टिक ट्यांकमा डुबेर गम्भीर बनेका तान्छोक लिम्बूको निधन

बिर्तामोड, २६ असार–झापाको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेनमा विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको निधन भएको छ । आठ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान…