Month: July 2023

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँः गगन थापा

काठमाडौं, १८ असार–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन्। सोमबार स्व। गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई…

कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैनः अध्यक्ष ओली

काठमाडौँ, १७ असार—प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । आज (आइतबार) संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले…

कोशी प्रदेशः सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर, १७ असार–कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको…

४४६ पालिकाले ल्याए बजेट‚ ३०७ वटाको बाँकी

काठमाडौं, १७ असार–७५३ स्थानीय तहमध्ये हालसम्म ४४६ ले मात्रै आगामी आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका ३०७…

क्यान्सरपीडित सुशील तामाङ आर्थिक अभावले उपचारबाट बञ्चित

भद्रपुर, १७ असार–झापा हल्दिबारी गाउँपालिका–२ का ३८ वर्षीय युवा सुशील तामाङ यतिबेला क्यान्सर रोगको उपचारबाट बञ्चित भएका छन् । चेकजाँचका क्रममा पहिलो चरणमै क्यान्सर रोग लागेको पत्ता लागे पनि आर्थिक…

आन्द्रामा एजेरुको उपचार गराइरहेका कोमलप्रसादद्धारा सहयोगको याचना

दमक, १७ असार–आन्द्रामा देखिएको समस्याले पीडित झापाको दमक–८ का कोमलप्रसाद नेपाल घर भित्रै थलिएका छन् । पछिल्लो अढाई तीन महिनाबीचको समयमा ४० वर्षिय नेपालले आफ्नो प्राण बचाईदिन आग्रहका साथ सहयोगको…

जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छः अध्यक्ष नेपाल

काठमाडौं, १७ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं…

माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ असार—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्। भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपातिर फर्कने बताएका हुन्। उनले…

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं, १७ असार—मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली…

जनताको अपेक्षा अनुसार विकासले गति लिन सकेनः माधव नेपाल

काठमाडौं, १६ असार–सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जनताले अपेक्षा गरेअनुसार विकासले गति लिन नसकेको बताएका छन‍्। ६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…