Month: July 2023

एकीकृत समाजवादी निकट रिटर्नी नेपाली युनिटी फोरम गठन

काठमाण्डौ, ९ साउन–विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट रहेका…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान

काठमाडौं, ९ साउन–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गर्नुभएको छ । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गर्नुभएको हो । मन्त्री ज्वाला आगामी…

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति मुद्धाका लागि सर्वोच्चले तोक्यो पूर्ण इजलास

काठमाडौं, ९ साउन–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व…

दोषजति कार्यकर्तालाई थोपरेर पानी माथिको ओभानो बन्दै एमाले नेतृत्व

काठमाडौं, ९ साउन–नेकपा (एमाले) का नेता रवीन कोइराला झापा-१ का नागरिकबीच प्रिय नै मानिन्छन्। ०५४ मा मेचीनगर नगरपालिकाको मेयर हुँदा राम्रो काम गरेका कोइरालाले ०७० को संविधान सभा चुनावमा कांग्रेस…

धरानमा डेंगुबाट चार जनाको मृत्यु

धरान, ८ साउन–डेंगु संक्रमणका कारण बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेठ २३ गते धरान-१७ की ३० वर्षीया एक महिला, असार १५ गते…

मनसुनसंगै झापाका नदी, खोला र जलाशयमा डुबेर मृयु हुनेको संख्यामा बृद्धि

झापा, ९ साउन-झापामा मनसुन जन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलाशयमा डुबेर र मृत अवस्थामा…

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ९ साउन–हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल…

ट्रक र बस जुध्दा ११ जना घाइते

चितवन, ९ साउन–नारायण–मुगलिङ सडक खण्डमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्। बिहान करीब साढे ७ बजेको समयमा नारायणगढबाट मुगलिङतर्फ गइरहेको रा १८ ख २२३६…

सुन तस्करीमा अरुलाई दोष दिएर गृहमन्त्री श्रेष्ठ उम्किन खोजेः केपी ओली

काठमाडौं, ९ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका छन्। कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा…

चिया बगानका मजदुरले पाएनन् पारिश्रमिक

केशब चापागाईं/बिर्तामोड, ८ साउन–मुलुकको व्यवस्था फेरियो तर अवस्था ज्युँकात्युँ छ। जनताका भोको पेट शाषित वर्गबाट छट्पटाइ रहेका छन् । गरिब गरिबीमै मर्दैछन्, धनी आलिसान महलमा विलासिन छ। सिंहदरबार गाउँ-गाउँमा छन।…