Month: July 2023

किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

दमक, १ साउन–किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल…

हवाई भाडा आजदेखि ६ प्रतिशत बढ्ने

काठमाडौं, १ साउन–वायुसेवा कम्पनीहरूले आज (सोमबार) देखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत बढाउने भएका छन् । सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

काठमाडौं, १ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो। शनिबार केही समय चलेर स्थगित…

सूर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार र प्रयोगकर्तालाई पाँच हजार जरिवाना

सुरुङ्गा, ३१ असार–झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा…

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौं, ३१ असार–पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ। सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र…

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं, ३१ असार–बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ। ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमाल स्टेडियममा आज ९आइतबार० भएको खेलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपाल…

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं, ३१ असार–नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। यसअघि नेपाल र घरेलु टोलीबीचको पहिलो…

सोमबारदेखि बढी पानी पर्ने सम्भावना

काठमाडौँ, ३१ असार–हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका…

कनकाई र गौरादहमा डुबेर दुई जनाको मृत्यु

दमक, ३१ असार–झापाका दुई अलगअलग स्थानमा नदी र खोलामा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एक जना पुरूषको कनकाई नदीमा र एक बालकको गौरादहको कृस्ने खोलामा डुबेर…

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार–हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय सरदर स्थान को आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,…