Month: August 2023

दमकमा अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उद्घाटन

दमक, १८ साउन–दमक नगर इसाई समाजले कोशी प्रदेशकै पहिलो पटक आयोजना गरेको अन्तर इसाई समाज फुटसल प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको छ । दमक–५ गोर्खाली टोलमा अवस्थित फुटसल क्लबमा आयोजित…

झापाका आँखा अस्पतालमा बिरामीको चाप बढ्यो

झापा, १८ साउन–झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर…

डाक्टर शेखरको आशंकाः ‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्छ’

काठमाडौं, १८ साउन–सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । आज…

प्रहरी-समुदायले राख्यो, केर्खामा ट्राफिक संचेतना मुलक होडिङ्ग वोर्ड

केर्खा (कमल), १७ साउन–झापाको कमल गाउँपालिका केर्खा चौकमा अवस्थित ट्राफिक प्रहरी पोष्ट केर्खाले स्थानीय सरोकारवालाहरुसंगको सहकार्यमा जनचेतना मुलक होडिङ्ग वोर्ड राख्ने कार्य सुरु गरिएको छ । ट्राफिक प्रहरी पोष्ट केर्खाको…

धरानमा डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

इटहरी, १७ साउन–सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापासहित तीन मन्त्रीले लिए शपथ

काठमाडौं, १७ साउन–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै…

दमक नगर इसाई समाजको रक्तदानमा १०३ प्रिन्ट रगत संकलन

दमक, १७ साउन–झापाको दमकमा आज (बुधबार) आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत संकलन भएको छ । दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक…

झापामा डेंगु संक्रमण बढ्दो, १६ दिनमा संक्रमितको संख्या १९६ पुग्यो

दमक, १६ साउन–झापामा डेंगु संक्रमितको संख्या बढेको छ । जिल्लामा असार ३१ गतेदेखि साउन १५ गतेसम्म १६ दिनमा एक सय ९६ जना डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी…

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनामुक्त माग गर्दै अभियुक्तहरु पुगे उच्च अदालत

काठमाडौं, १६ साउन–नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल…

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ३ सय ८७ जना

काठमाडौं, १६ साउन–जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक…