हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले दियो क्यान्सर पीडितलाई ५० हजार
बिर्तामोड, ३ भदौ–झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि।ले क्यान्सर रोगबाट पीडित शेयर सदस्यलाई उपचार सहयोग प्रदान गरेको छ । संस्थाले आज बिर्तामोड–१० शैनिक…
