Month: September 2023

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

काठमाडौँ, १२ असोज–नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब…

एकीकृत समाजवादीको जागरण अभियान मेची नदीबाट सुरु भइ सुर्खेतमा समापन

काठमाडौँ, १२ असोज–नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु…

अहिलेको गठबन्धन सरकार अपराधीको संरक्षकः अध्यक्ष ओली

विराटनगर, १२ असोज–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न आज ९शुक्रबार० विराटनगर आइपुगेका ओलीले…

मदिरा खानपिनपछि ‘ग्याङ्ग फाईट’, हुँदा एकको मृत्यु

दमक, १२ असोज–झापाको दमकमा आज (शुक्रबार) विहान साथीहरुवीच ‘ग्याङ्ग फाईट’ हुदाँ एक जना युवाको ज्यान गएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार चुलाचुली गाउँपालिका…

सम्झाना चौकमा आजदेखि फुटबल प्रतियोगिता सुरु, नगर प्रमुखद्धारा उद्घाटन, आजै दुई खेल सम्पन्न

झिलझिले, ११ असोज–झापाको झिलझिलेस्थित संम्झाना चौकको उत्तरतर्फको खेलमैदानमा आजदेखि सुरु प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको भब्य समारोहबीच समुद्घाटन गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकका खेलप्रेमीहरुले स्थापना गरेको बोका जुनियर…

चाडपर्वलाई लक्षित सहुलियत पसलमा केमा कति छुट ?

झापा, ११ असोज–सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको…

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रष्टिकरणः ‘मैले सर्प पालेको छैन’

काठमाडौँ, १० असोज–नेकपा (एकीकृत समाजवादी) का सममानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प पालन नगरेको बताएका छन् । सधैं ‘सर्प पालन’ प्रकरणमा आफ्नो नाम मुछेर आलोचना हुने गरेको उनले प्रष्ट…

चौथो स्थापना दिवस तथा साधारणसभामा क्लव हिमालयन टाइगरद्धारा रक्तदान कार्यक्रम

दमक, १० असोज–क्लव हिमालयन टाइगरले आज (बुधबार) झापाको दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा ३० जना महिलासहित १३१ जनाले रत्तदान गरेका क्लब…

राष्ट्रिय बहुमुखीको २४औं बार्षिक साधारणसभाबाट सञ्चालक समिति र लेखा समिति चयन

दमक ,१० असोज–झापाको दमक–८ सेतुमारी रोडमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको आज सम्पन्न चुनावीसहितको २४औं वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत ढंङ्गबाट निर्वाचित…

सम्झाना चौकमा भोलीदेखि फुटबल प्रतियोगिता सुरु, नगर प्रमुखद्धारा उद्घाटन

झिलझिले, १० असोज–बोका जुनियर फुटबल क्लबद्धारा भोली (विहिबार) देखि झापाको झिलझिलेस्थित संम्झाना चौकको खेल मैदानमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । खेल-मैदानलाई व्यवस्थित गर्ने, सम्याउने, पानी लगाउने,…