Month: November 2023

टिकटक प्रतिबन्ध लगाउने देशको संख्या २७ पुग्यो

झापा, २८ कात्तिक–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै जताततै यसैको चर्चा छ । राजनीतिक दलका चल्ता पूर्जाहरुले पनि…

भूकम्पका ५८ घाइतेमध्ये ४८ जना निको भएर फर्किए घर

बाँके, २८ कार्तिक–जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ…

आज गोवर्धन पर्वत, बलि, गोरु र हलि पूजा

काठमाडौं, २८ कार्तिक–यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु…

नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय

काठमाण्डौं, २७ कार्तिक–सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको…

दयाहाङ राईद्धारा अभिनित ‘रंगेली’को फस्टलुक सार्वजनिक

झापा, २७ कात्तिक–दयाहाङ राई अभिनित फिल्म ‘रंगेली’को फस्टलुक सार्वजनिक गरिएको छ । तिहारको लक्ष्मीपूजाको अवसर पारेर दयाहाङ राईको ग्याङस्टर लुक देखाइएको छ । दयाहाङ पोस्टरमा हतियारसहित क्रुद्ध देखिन्छन् । पोस्टरमा…

कार्तिक १७ को भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु

सुर्खेत, २७ कार्तिक–जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र…

बालसेवाका पूर्व विद्यार्थीहरु भन्छन्ः ‘विद्यालयको शैक्षिक विकासमा हाम्रो साथ र सहयोग रहिरहनेछ ‘

दमक, २७ कार्तिक–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयका पुर्व बिध्यर्थीहरुले विद्यालयको शैक्षिक विकासका निम्ति रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने जोड दिएका छन् । बडा दशैं, तिहार र छठसहित विभिन्न…

फाक्तेपस्थित बालसेवाका पूर्व विद्यार्थीहरुको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

फाक्तेक (शिबसताक्षी), २७ कार्तिक–झापाको शिवसताक्षी ७ फाक्तेपमा रहेको बालसेवा आधारभुत बिध्यालयका पुर्व बिध्यर्थीहरुले बुधबार पुनः मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बालसेवा आधारभूत विद्यालयमा अध्ययन पुरा गरेका…

लक्ष्मी पुजामा सुन पसल आगलागी हुँदा प्रहरीसहित २७ जना घाइते

विराटनगर, २७ कार्तिक–लक्ष्मीपुजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा…

रंगोलीले सजिए घर, गरियो लक्ष्मीपूजा

झापा, २६ कार्तिक–तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ । अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष…