Month: December 2023

ब्राउनसुगरसहित दमकबाट राई र घले पक्राउ

दमक, २५ मंसिर–दमकबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो…

बारा कलैयाकी मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

वीरगन्ज, २५ मंसिर–वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन्। बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन्। २० वर्षीया मिन्कुले शल्यक्रियामार्फत…

आज बालाचतुर्दशी, सतबिज छरिँदै

दमक, २५ मंसिर–आज मार्गशीर्षकृष्ण चतुर्दशी। आज बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी…

भारत जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार

मोरङ, २५ मंसिर–भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।…

हाम्रो देशका नेताहरु भ्रष्टाचारी भएः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ, २५ मंसिर–पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सबै कुरा राम्रो भए पनि नेताहरु भ्रष्ट रहेको आरोप लगाएकी छन्। आइतवार मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘लोकतन्त्रको प्राणः सुशासन र सद्‌भाव’…

चित्रबहादुर केसी भन्छन्ः ‘नेताहरुले राजनीतिलाई व्यापार बनाए’

बागलुङ, २४ मंसिर—राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले नेतृत्व सम्हाल्नेहरु नै चोर भएपछि जनताले आसासमेत मारेको आरोप लगाए । बागलुङमा आइतबार आयोजित…

महामन्त्री थापा भन्छन्ः ‘कांग्रेस आफैँमा एउटा ‘आइडिया’ हो’

काठमाडौँ, २४ मंसिर—नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टी हुनुभन्दा पहिले समाजलाई परिवर्तन र विकासतर्फ मार्गनिर्देश गर्ने आइडिया भएको दाबी गरेका छन् । उनले संस्थापकहरूले राणा शासनबाट देशलाई बचाउन…

माधव नेपाल भन्छन्ः ‘जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्छ’

पोखरा, २४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पिडा र पिर मर्काको समाधान गर्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ । समाजवादी प्रेस…

स्वर्गीय गंगाबहादुर पौड्यालको परिवारले बनाइदिए दमकमा ‘बराह मन्दिर’

दमक, २४ मंसिर–दमक–७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिका जग्गादाता स्वर्गीय गंगाबहादुर पौड्यालको परिवारले १६ लाख ५० हजार रुपैयाँको लागतमा बराह मन्दिर निर्माण गरिदिएका छन । भगवान…

ओली भन्छन्ः ‘एमालेलाई रोक्न खोज्नु, सूर्यलाई छेक्न खोज्नु जस्तै हो’

नुवाकोट, २४ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने दावी गरेका छन् । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको उनले जिकिर गरे…