Month: December 2023

शिक्षकहरुलाई कम्प्युटर प्रविधिको प्रयोगसम्बन्धी तालिम सम्पन्न

कमल कटुवाल/केर्खा (कमल), २३ मंसिर–झापाको कमल गाउँपालिकामा आज पाँच दिने आईसिटी स्रोत शिक्षकहरुको लागि शिक्षण सिकाईमा कम्प्युटर प्रविधिको प्रयोगसम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिमको पहिलो दिन तालिमको सहजीकरण…

लखनपुरस्थित आयुर्वेद अस्पतालमा मंसिर २५ र २६ गते निशुल्क स्वास्थ्य शिविर हुदै

लखनपुर, २२ मंसिर–दक्ष जनशक्तिको अभाव र सरकारले बजेटलाई प्राथमिकता साथ वितरण हुन नसक्दा झापाको कमल–६ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । २०७९ भाद्र १६ गते सञ्चालनमा…

मेची आवासीय विद्यालयका विद्यार्थीहरुले गरे सडक चौकमा सरसफाई

दमक, २२ मंसिर–यहाँस्थित मेची आवासीय माध्यमिक विद्यालयमा गठन भएको मेची बाल क्लबले शुक्रबार वातावरणसँग सम्बन्धि सचेतनामुलक प्रदर्शनसहित सरसफाई कार्यक्रम गरेको छ । क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सक्रिय सहभागितामा हात हातमा…

दमकस्थित सेतुमारीमा इन्द्रेणी कप फुटबल प्रतियोगिता हुने

दमक, २२ मंसिर–दमक–१० को दक्षिणी क्षेत्र सेतुमारीमा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म इन्द्रेणी कप नकआउट फुटबल टुर्नामेन्ट हुने भएको छ । दमक–१० मा अवस्थित पर्यटकीय क्षेत्र इन्द्रेणी तालको प्रचारप्रसार…

झलनाथ खनाल भन्छन्ः ‘हामीले जनताका कुरा नबोलेपछि दुर्गा प्रसाईं नेता भए’

काठमाडौं, २२ मंसिर–नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईं नेता बनेको टिप्पणी गरेका छन्। शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा…

दमकमा ‘अश्लील हर्कत’ देखाएका उपसचिव डमरुप्रसादलाई नै आकर्षक अड्डा

काठमाडौँ, २२ मंसिर–एक महिलासँग दमकमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक अड्डाको जिम्मेवारी दिएको छ । मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको…

कोशी प्रदेशमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना

काठमाडौँ, २२ मंसिर–अहिले नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा…

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं, २२ मंसिर–त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्। एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्। फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं…

सूर्यदर्शन साकोसको सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित

दमक, २१ मंसिर–सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (विहिबार) दमकमा १४औं वार्षिक चुनावी साधारणसभा सम्पन्न गरेको छ । दमक–९ मा अवस्थित कनकाई पार्टी प्यालेसमा आयोजित चुनावी वार्षिक साधारणसभामा…

सूर्यदर्शनको १४औं वार्षिक चुनावी साधारणसभाले नयाँ नेतृत्व चयन

दमक, २१ मंसिर–सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (विहिबार) दमकमा १४औं वार्षिक चुनावी साधारणसभा सम्पन्न गरेको छ । दमक–९ मा अवस्थित कनकाई पार्टी प्यालेसमा आयोजित चुनावी वार्षिक साधारणसभामा…