लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठमा
काठमाडौँ, १७ मंसिर–नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन आगामी जेठमा हुने भएको छ। महासंघको अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा शुक्रबार भएको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण…
