Month: February 2024

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

दाङ, ३ फागुन–दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। घोराही उपमहानगरपालिकाको दामोदर चोकमा…

नेकपा (माओवादी केन्द्र) को विधान परिमार्जनसहित पारित

काठामाडौं, ३ फागुन–नेकपा (माओवादी केन्द्र) को विधान परिमार्जनसहित पारित भएको छ। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो। अधिवेशनमा अध्यक्ष पुष्पकमल…

मोरङको केराबारीबाट पेस्तोल र खुकुरीसहित राई पक्राउ

मोरङ, ३ फागुन–मोरङको केराबारी गाउँपालिका–९ स्थितबाट पेस्तोल र खुकुरीसहित लेटाङ नगरपालिका–१ का ५२ बर्षिय नीरकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ३ गते बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया…

झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

दमक, ३ फागुन–एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल…

नागरिक उन्मुक्ति पार्टी झापाले स्थापना दिवसमा दीप प्रज्वलन

बिर्तामोड, ३ फागुन–झापामा नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाएको छ । जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ दोस्रो स्थापना दिवस मनाइएको हो । यसैबीच, पार्टीका प्रदेश नं १ अध्यक्ष धनबहादुर…

सर्पदंशबाट कचनकवल गाउँपालिकाकी एक महिलाको मृत्यु

बिर्तामोड, ३ फागुन–झापाको कचनकवल गाउँपालिकामा आज सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । कचनकवल–१ की ६५ बर्षिया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो । सर्पले…

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ फागुन–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको विज्ञप्तिमार्फत…

एकीकृत समाजवादी झापाले संगठन सुढृढिकरण अभियानका काम तीब्र बनाउँदैं

दमक, ३ फागुन–नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तीब्र गतिमा सञ्चालन भइरहेको छ । यसैबीचमा जिल्ला कमिटी झापाको नवौं पूर्ण…

माओवादी विधान अधिवेशनः चुनाव चिह्न फेरौं, स्थायी कमिटी विधानबाट हटाऔं

काठमाडौं, २ फागुन–नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका छन् । समूहगत छलफलपछि आज भएको बैठकमा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष…

चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न निर्देशन

काठमाडौँ, २ फागुन–नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। माघ २५ गते बसेको पार्टीको केन्द्रीय सचिवालय…