स्काउट परिषद दमकको आयुक्तमा सर्बोदय स्कुलका भाइस प्रिन्सिपल श्रेष्ठ
दमक, २७ माघ–नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकले निर्वाचित परिषदका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । परिषदले दमक–१ स्थित दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमकाबीच उनीहरुको सपथ…
