दयाहाङ राईको चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन हुँदै
दमक, २० माघ–नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ…
