Month: March 2024

कांग्रेस महामन्त्री तथा सांसद थापा भन्छन्ः ‘कांग्रेस अब बलियो प्रतिपक्ष’

कास्की, ३ चैत–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्‌मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्। नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा ९माओवादी० केन्द्र गठबन्धनबाट…

माधव नेपाल भन्छन्ः ‘पदलाई महत्व नदिएकाले गठबन्धनमा छौँ’

काभ्रेपलाञ्चोक, ३ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा…

मोरङ रङ्गेलीमा सन्थाल समुदायका २२ घर जले

मोरङ, ३ चैत–मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप भएको छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आज दिउँसो…

भोजपुरमा आगलागी, तीन बालबालिकाको मृत्यु, टक्सारमा आठ घर जले

भोजपुर, ३ चैत–भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ । शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन…

कांग्रेस समबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्रीय समितिमा धिमाल

दमक, ३ चैत–नेपाली कांग्रेस पार्टी समबद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ को गौरादहमा सम्पन्न भेलाले जीतबहादुर धिमाल (जीतु) को अध्यक्षतामा क्षेत्रीय समिति गठन भएको छ ।…

नयाँ सरकारमा हामीले अझै एउटा मन्त्रालय पाउँछौंः नेपाल

काठमाडौं, ३ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने दाबी गरेका छन्। बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…

कमल नगर जेसीसले गर्यो ‘जनतासँग न्यायपालिका’ विषयक अन्तरक्रिया कार्यक्रम

पाडाजुङ्गी (कमल), ३ चैत–झापाको कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । कमल गाउँपालिका न्यायिक समितिको सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति…

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी

काठमाडौं, ३ चैत–नेपाल समाजवादी पार्टी फुटेको छ। पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेका छन्। बालुवाटारमा पार्टी…

माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकताको सहमति

काठमाडौं, ३ चैत–नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ। शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति जुटाएका हो। माओवादी…

प्रि–मनसुनसँगै बढ्न थाल्यो देशभरको तापक्रम

काठमाडौं, ३ चैत–प्रि–मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…