Month: March 2024

केपी ओली–माधव नेपालबीच ‘सम्बन्ध सुधार’ भेटवार्ता

काठमाडौँ, २७ फागुन—एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको…

इङ्लिस प्रिमियर लिगः आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २७ फागुन–इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोलले पराजित गर्दै एक खेल बढी खेलेको आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष…

किराँत याक्थुङ चुम्लुङले आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने

इलाम, २७ फागुन–किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेलाले ऐतिहासिक पृष्ठभूमिको आधारमा कोशी पूर्वका नौ जिल्लालाई आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । इलाममा भएको २५ औ…

भीड हेरेर निर्णय गर्ने प्रवृत्ति हाबी भयोः रामकुमारी झाँक्री

काठमाडौँ, २६ फागुन–नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा…

बिराटनगरमा अनेमसंघ (समाजवादी), महानगर कमिटी गठन

बिराटनगर, २६ फागुन–नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले बिराटनगर महानगर कमिटी गठन गरेको छ। शनिबार आयोजित महिला नेताहरूको भेलाले बिमला तिम्सिनाको अध्यक्षता २५ सदस्यीय कमिटी गठन…

केपीको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछः मेटमणि चौधरी

काठमाडौं, २६ फागुन–सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै…

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला चयन

काठमाडौं, २६ फागुन–नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १२ को उपधारा…

मन्त्री परिषदद्धारा झापाका पाँच जनालाई शहिद घोषणा

झापा, २६ फागुन–सरकारले झापाका पाँच जनालाई शहिद घोषणा गरेको छ । फागुन २४ गते मन्त्री परिषदले दुई हजार छ सय ७४ जनालाई शहिद घोषणा गरेपछि गृह मन्त्रालयले उनीहरुको नाम राजपत्रमा…

नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन चैत १५-१६ मा हुने

दमक, २६ फागुन–नेकपा (एमाले) झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको…

झापा गोल्डकपः झापा ११ लाई हराउदै चर्च ब्वाईज फाइनलमा

बिर्तामोड, २६ फागुन–आयोजकको टिम झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कप छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा…