झापामा मानव-हात्ती द्वन्द्व न्युनीकरणका लागि सोलार फेन्स समुदायलाई
भद्रपुर, ४ बैशाख–मानव हात्ती द्वन्द्व न्यूनीकरण अन्तरगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायलाई हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण…
