Month: May 2024

साहित्य कला सङ्गमद्धारा हिमावि र पृथ्वी माविका विद्यार्थीलाई पुरस्कार बितरण

दमक, ५ जेठ–साहित्य कला सङ्गम दमकले यसवर्ष पनि ‘तुलसा देवी न्यौपाने स्मृति पुरस्कार’ बितरणसहित सिर्जनशिल रचना वाचनको ३९ओै श्रृङखला सम्पन्न भएको छ । दमक–२ स्थित हिमालय माध्यमिक बिद्यालयको सभाहलमा एक…

प्रधानमन्त्री साह्रै व्यस्त हुनुहुन्छ, हामी तमासा हेर्नेमा पर्‍यौंः माधव नेपाल

काठमाडौं, ५ जेठ—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताए। शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा…

ओली भन्छन्ः ‘कांग्रेसले जे भन्यो त्यो मान्नु पर्छ भन्ने हुँदैन’

पर्सा, ५ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् । एमाले पर्साको नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ…

शिबसताक्षी मेयर कपः करातेतर्फ वडा नं १०, ८ र ६ क्रमश प्रथम, द्वितीय र तृतीय

झिलझिले, ५ जेठ–शिबसताक्षी नगरपालिकाभित्रका खेलकुद जगत र खेलाडीहरुको खेल प्रतिभाका विकासका लागि आयोजना गरिएको शिबसताक्षी नगर मेयर कप अन्तर्गत कराते खेलतर्फ प्रतिस्पर्धा सम्पन्न भएको छ । कराते खेलतर्फको प्रतिस्पर्धामा वडा…

मेयर कपः फुटबलतर्फ उपाधिका लागि शिबसताक्षी–११ र ८ बीच भिडन्त हुने

गोविन ल्वागुन झिलझिले, ५ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कपको फुटबलको फाइनलमा आज (शनिबार) वडा नं ११ र ८ भिड्ने भएका छ्न । हिजो (शुक्रबार) सम्पन्न भएको पहिलो सेमीफाइलमा…

झागर समुदायबाटै पहिलो मन्त्री बनिन् झापाकी बन्दना

दमक, ५ जेठ–कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर राज्यमन्त्रीको भूमिकामा छिन् । झागर समुदायबाटै पहिलो पटक उनी मन्त्री बनेकी हुन् । उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको…

कञ्चनपुरमा ६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर, ५ जेठ–कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम…

जनकपुरमा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादबको मृत्यु

जनकपुरधाम, ५ जेठ–धनुषाको जनकपुरमा आज (शनिबार) बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा कारले मोटरसाइकलाई ठक्कर दिँदा…

नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, ५ जेठ–नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन् । शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल,…

नेपालमा कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन्। बिहीबार (हिजो) पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित…