माङ्सेबुबाट दमक आउँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगायो, दुई जनाको मृत्यु
दमक, २१, जेठ–इलामको माङ्सेबुङबाट झापाको दमकतर्फ आउँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु गएको छ । एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका…
