Month: September 2024

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि भएर स्वेदश फर्किए अध्यक्ष नेपाल

काठमाडौँ, २२ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल मित्र राष्ट्र रुसको भ्रमण पुरा गरेर आज स्वदेश फिर्ता हुनुभएको छ। पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल यहि भदौ…

आज २१औँ निजामती सेवा दिवस

काठमाडौं, २२ भदौं–आज २१औँ निजामती सेवा दिवस मनाइँदैछ। तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउने गरिएको छ। २०१३ साल भदौ २२ गते…

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बन्द र अवरोध निषेध

ताप्लेजुङ, २२ भदौं–ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ। पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै…

प्रादेशिक आयुर्वेद अस्पतालले भदौं २३ गतेदेखि थप सेवा विस्तार गर्दै

दमक, २१ भदौं–प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले २३ भदौं आइतबारदेखि थप सेवा विस्तार गर्ने भएको छ । झापाको कमल–७ गेउरियास्थित प्रादेशिक आयुर्वेद अस्पतालले सेवाग्राहीहरुको बढ्दो चाप, माग र आवश्यक्तालाई मध्यनजर गर्दै…

पाडाँजुङ्गीस्थित लखनपुर खानेपानीको अध्यक्षमा चार जना उम्मेदवारी

पाडाँजुङ्गी (कमल), २१ भदौ–झापाको कमल गाउँपालिका–५ पाडाँजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि पाँचजनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचनमा सत्तारुढ प्रमुख…

तीन दिनअघि बुट्टाबारीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

चारआली (झापा), २१ भदौ–तीन दिन अघि झापाको बुट्टावारीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको आज विहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नं…

यसवर्षको तीजमा ३ लाख महिला भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ स् नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब ३ लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन्। आज (शुक्रबार) दिउँसो ४ बजेसम्म करिब ३ लाख…

उदयपुरको कटारीमा आमा-छोरा हत्याः अनुसन्धानमा खटिए प्रहरी

उदयपुर (कटारी), २१ भदौ–उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी दरखास्त दर्ता भएको…

पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता खनालद्वारा तीजको शुभकामना

काठमाडौँ, २१ भदौं–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हिन्दु नारीको महान पर्व हरितालिका तीजको शुभकामना सन्देश दिनुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेशबुकमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका खनालले शुभकामना दिनुभएको…

माधव नेपाल भन्छन्ः ‘चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्न जरूरी छ’

काठमाडौँ, २१ भदौं–नेपाल (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०८१ का अवसरमा शुभकामना दिनु भएको छ। उहाँले चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अत्यन्तै जरुरी…