Month: December 2024

एकीकृत समाजवादी पार्टीले आज नेताहरूको जिम्मेवारी तोकिँदै

काठमाडौं, २ पुष–नेकपा (एकीकृत समाजवादी) ले आज ृमंगलबार) नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। जारी स्थायी कमिटी बैठकमा मंगलबार नेताहरूको जिम्मेवारी तोक्ने तयारी भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। खतिवडाका अनुसार…

एमाले-माओवादी परित्याग गरी आधा दर्जन युवा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, १ पुष–नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरी आधा दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ। सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी…

शङ्कर पोखरेल भन्छन्ः ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’

काठमाडौँ, १ पुष–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा…

दमकस्थित झापा मोडलका बिद्यार्थीले जिते अन्तराष्ट्रिय पुरस्कार

दमक, १ पुस–दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का विद्यार्थीले भारतको लखनउमा आयोजित विद्यार्थी गुणीय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल) को अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न उपाधि जितेको छ । लखनउस्थित…

उधौली पर्वमा किराँत राई यायोख्याले गर्यो जेष्ठ आमाबुबालाई सम्मान

धरमपुर, १ पुष–झापाको धरमप्ुरस्थित सयपत्री चौकमा किराँत राई समुदायले आईतबार उधौली पर्व धुमधामका साथ मनाएका छन् । किराँत राई यायोख्या शिबसताक्षी–२ वडा समितिले सयपत्री चौकमा अवस्थित साकेला थानमा उधौली पर्व…

एकीकृत समाजवादी पार्टीले भन्योः ‘तत्काल पार्टी एकताको सम्भावना छैन’

काठमाडौं, १ पुष–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकले यस्तो…

महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं, १ पुष–मलेसियामा जारी एसीसी यू(१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको…

प्रथम झापा कपः उपाधि दाबेदार त्रिभुवन आर्मी रित्तो हात घर फर्कियो

बिर्तामोड, १ पुष–उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै…

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन

काठमाडौं, १ पुष । काठमाडौं महानगरका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज ९सोमबार० बिहान निधन भएको हो । उनी २०४९…

दमक र शिबसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

दमक, १ पुष । झापाको दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। गएराति दमक नगरपालिका–१० को सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३…