कांग्रेस-एमाले मात्रै मिलेर संविधान संशोधन गर्दा गलत बाटोमा पुगिन्छः डा. कोइराला
जनकपुर, १४ पुस–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण…
