Month: March 2025

राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्न शिबसताक्षीमा मेयर कप हुँदैं

गोविन ल्वागुन/शिवसताक्षी, १४ चैत–झापाको शिवसताक्षीमा यहि २१ देखि मेयर कप हुने भएको छ । आयोजक शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा हुने मेयरकप २०८१ को आज नगरपालिकाको कार्यलयमा पत्रकार सम्मेलनको…

संसदका दुवै सदनको बैठक बस्दैः विपक्षी दलले आज पनि अवरोध गर्ने

काठमाडौं, १४ चैत–संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउँसो सवा १२ बजे राष्ट्रियसभा बैठक बस्नेछ । विद्युत प्राधिकरणबाट कुलमान…

शिबसताक्षी मेयर कपः चैत २१ गतेदेखि झिलझिले खेल मैदानमा प्रतिस्पर्धा हुने

झिलझिले, १३ चैत–शिवसताक्षी नगर खेलकुद विकास समितिले चैत २१ देखि २८ गतेसम्म ुमेयर कप सञ्चालन गर्ने भएको छ। शिबसताक्षी–११ झिलझिलेस्थित खेलकुद मैदानमा हुने मेयर कप अन्तर्गत पाँच वटा अलग–अलग (इभेन्ट)…

आय-आर्जनमा जोड्न कमल-२ का महिलाहरुलाई सौन्दर्यकला तालिम

क्याम्पा (कमल), १३ चैत–कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारस्थित वडा कार्यालयले महिलाहरुलाई लक्षित गर्दै आय आर्जनमा जोड्न सीपमुलक तालीम सञ्चालन गरेको छ । कार्यालयले चालू आर्थिक बर्ष २०८१/०८२ को…

केपी ओलीले फेरि ममाथि जालझेल गरेः प्रचण्ड

काठमाडौँ, १३ चैत–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः जालझेल गरेको आरोप लगाएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले आफूमाथि प्रधानमन्त्री ओलीले…

लाखौंको सहभागितामा चैत १५ गते समाजवादी मोर्चाले जनप्रदर्शन गर्ने

काठमाडौँ, १३ चैत–चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्ने प्रदर्शनको नारा तय गरेको छ। आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाण्डौंस्थित आलोकनगरमा बसेको बैठकले प्रदर्शनको नारा तय गरेको…

कुलमानलाई हटाएको विरोधमा विपक्षी दलहरूले सदनबाट प्रतिवाद गर्ने

काठमाण्डौं, १३ चैत–गणतन्त्र पक्षधर विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सदनमा सशक्त विरोध जनाउने भएका छन्। सिंहदरबार बुधबार बसेको नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी…

निर्वाचन आयोगले तीन दल खारेज गर्ने, पाँच दललाई अन्तिम अवसर

काठमाडौं, १३ चैत–निर्वाचन आयोगले तीनवटा राजनीतिक दल खारेज गर्ने भएको छ। लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबानासमेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका…

यस्तो रहेछ, घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउनुका कारण

काठमाडौं, १३ चैत–सरकारले अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको जनाएको छ। विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू…

मेचीनगरको झुल्केघामबाट एक करोड बराबरको अवैध सामान बरामद

झापा, १२ चैत–झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट…