उपाध्यक्ष एबम् सांसद ज्वाला भन्छन्ः ‘गृहमन्त्रीले राजिनामा दिनुपर्छ’
बाँके, १० जेठ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले हालको भ्रष्टाचार, कालोबजारी र प्रशासनिक बेतिथीमाथि कडा आलोचना गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ।…
