Month: October 2025

आश्रममाआश्रित शिबसताक्षीकी एक महिलाको मृत्यु

झिलझिले, २५ असोज–झापाको मेचीनगर-४ मा सञ्चालित मानव सेवा आश्रममा आश्रित शिबसताक्षी नगरकी एक जना महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिकाले उद्धार गरि पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको…

एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित

काठमाडौं, २५ असोज–नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि भोलि आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव भीष्म…

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा चम्लागाईं

बिर्तामोड, २४ असोज–विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। पाँचौँ अधिवेशनले उनलाई सन् २०२५–२०२७ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।…

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो

काठमाडौं, २४ असोज–बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो…

धरमपुरमा स्कुटी र मोटरसाईकल ठोकिएर एक जनाको मृत्यु दुई घाईते

धरमपुर, २४ असोज–झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् । दुर्घटनामा गंभीर घाईते तीनै जनालाई…

राष्ट्रपति पौडेलले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

काठमाडौं, २४ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ। चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै…

डा.भट्टराईद्धारा जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं, २४ असोज–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी आन्दोलनमा दमन गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन् । जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा भट्टराईले सामाजिक सञ्जालमार्फत आन्दोलनमा दमन गर्ने तथा भ्रष्टाचारीमाथि…

शिक्षामन्त्री डा. पुनका पाँच बुँदे निर्देशन (हेर्नुहोस्)

काठमाडौं, २४ असोज–।शिक्षामन्त्री डाक्टर महावीर पुनले शिक्षा क्षेत्र सुधारका लागि पाँच बुँदे निर्देशन दिएका छन् । शिक्षामन्त्री डा. पुनले उच्च अधिकारीहरूसँगको छलफलपछि तत्काल गर्न सकिने खालका निर्देशनहरू दिएका हुन् ।…

एमालेमा प्रतिनिधिसभा पुनःस्थापनाबारे मत विभाजित

काठमाडौं, २४ असोज–प्रतिनिधि सभा पुनःस्थापनाबारे नेकपा .एमाले) को सचिवालय विभाजित देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले यही एजेन्डा पारित गराउन खोजे मतभेद हुने देखिन्छ। सचिवालय बैठकको पूर्वसन्ध्यामा भक्तपुर गुण्डुस्थित निवासअगाडि…

भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

काठमाडौँ, २३ असोज–सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग…