Month: October 2025

द-एभरेष्ट सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

दमक, ३० असोज–द-एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्नुका साथै सेवा केन्द्रहरुको इकाईगत निर्णयहरु एकीकरण तथा माइन्यूट प्रमाणीकरण गरिएको छ । दमक–५ मा…

राष्ट्रपतिले गरे प्रधानमन्त्री र जेनजी प्रतिनिधिसँग छलफल

काठमाडौं, ३० असोज–राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। आज (बिहीबार) शितल निवासमा छलफल भएको हो। जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव…

बैगुनधुराको सिस्ने खोलामा डुबेर तीन बालिकाको मृत्यु

गौरादह, ३० असोज–माछा मार्ने क्रममा डुबेर आज दिउँसो झापाको गौरादह–९ बैगुनधुरामा दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । बैगुनधुरास्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुवेर स्थानीय अञ्जु मगरका दुई छोरी…

पेट्रोलमा प्रति लिटर दुई रुपैयाँले घट्यो

काठमाडौँ, २९ असोज–नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बुधवार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाइएको निगमले जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको छ।…

झिलझिले भेट्रान फुटबलः रामधुनी र ढल्क्यो जोवन सेमिफाइनलमा प्रवेश

झिलझिले, २९ असोज–पवन राई स्मृति तेस्रो संस्करण प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिताको आज क्वाटरफाइनका दुई खेल सम्पन्न भएको छ । झापको शिबसताक्षी–११ झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेल मैदानमा बुधबार…

झापामा बाढी र डुबानबाट ५१२ हेक्टर कृषि बालीमा क्षति

झिलझिले, २९ असोज–असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण…

सभामुख घिमिरेले गरे दलका प्रतिनिधिसंग छलफल, रास्वपा गएन

काठमाडौं, २९ असोज–दलहरुले सभामखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद…

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी आह्वान

काठमाडौं, २८ असोज–अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि(स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न…

देउवाले भनेः ‘म बिदा लिन्छु, नयाँ साथी सभापति बन्नुहुन्छ’

काठमाडौं, २८ असोज–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आफूले बिदा लिने कुरामा कुनै द्विविधा नरहेको बताएका छन्। आज (मंगलबार) पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी महाधिवेशनबाट आफूबाहेक…

दमक बहुमुखी क्याम्पसको १४औं क्याम्पस सभा सम्पन्न

दमक, २८ असोज–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसले विभिन्न कार्यक्रम गरि १४औं क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पस सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण योजनाहरुसहितको प्रस्ताव पारित गरेको छ । झण्डै…