धरमपुर बजारको वार्षिक साधारणसभा तथा आयब्याय सार्वजनिक
धरमपुर, २९ कार्तिक–धरमपुर बजार व्यवस्थापन समितिले आज वार्षिक साधारणसभासहित आय तथा ब्याय सार्वजनिक गरेको छ । शिबसताक्षी–१ धरमपुर चोकमा साताको बुधबार लाग्दै आइरहेको धरमपुर हाटबजारको विकास र प्रवर्दनका निम्ति काम…
