Month: November 2025

पार्टी पुनर्गठनको संयोजन गर्ने जिम्मा महासचिव भुसाललाई

काठमाडौं, १५ कार्तिक–यथास्थितिमा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव…

काठमाण्डौं सुकेधारामा खनाल पक्षको छुट्टै भेला

काठमाडौं, १५ कात्तिक–नेकपा (एकीकृत समाजवादी) को माओवादी केन्द्रसँग एकताको विपक्षमा रहेको समूहले छुट्टै भेला गरेका छन्। माओवादीसँग एकता गर्न नहुने भन्नेमा सम्मानीत ‍नेता झलनाथ खनाल पक्षका छन्। सुकेधाराको नवदुर्गा पार्टी…

प्रधानमन्त्री कार्कीको वैधतामाथिनै प्रश्न उठाएको छः रावल

काठमाडौं, १५ कात्तिक–पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको…

एमालेले गर्यो दमकमा मोटरसाइकल र्‍याली

दमक, १५ कार्तिक–नेकपा (एमाले) ले आज दमकमा आफ्ना जनसंगठनहरूको सहभागितामा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ। संविधानको रक्षा, संसद् पुनःस्थापना लगायतका मागहरूलाई समर्थन गर्दै नेकपा (एमाले) सम्बध्द जनसंगठन संयन्त्रको आयोजनामा भएको…

विश्वासिलो सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

दमक, १५ कार्तिक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज  आफ्नो  १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ पिपल चोकस्थित कार्यालय स्थापना गरेर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी…