Month: January 2026

माई मेलाका दिन झापामा १० वटा दुर्घटनाः तीन जनाको मृत्यु, २८ घाइते

माइधार (शिबसताक्षी), २ माघ–माघे सङ्क्रान्ति (विहिबार) का दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । विहिबार बिहान ९ः३० बजे कनकाई माईमेला…

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार आवेदन

काठमाडौं, २ माघ–निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक…

टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकासौंः भट्टराई

काठमाण्डौं, २ माघ–नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टी विभाजित हुनु दुःखद् भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न…

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

काठमाडौं, १ माघ–नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो। त्यस्तै, उपसभापतिमा विश्वप्रकाश…

मार्बल बोकेको ट्रक पल्टिँदा पाँच कामदारको मृत्यु

काठमाडौं, १ माघ–सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ। मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहीबार बिहान साढे…

विशेष महाधिवेशनबाट को-को चुनिए कांग्रेस केन्द्रीय सदस्य (सूची)

काठमाण्डौं, १ माघ–नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। गएराति भृकुटीमण्डपमा समापन भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति घोषणा भएको हो। विशेष…

मिडिया नेपाल झापा सह-सचिवमा गौतम मनोनित

दमक, ३० पुस–मिडिया नेपाल झापा शाखाको सह-सचिव पदमा युवा पत्रकार सुजन गौतम मनोनित भएका छन्। मिडिया नेपालको कार्यसमितिको निर्णयअनुसार दमकका क्रियाशिल पत्रकार गौतमलाई सह-सचिव पदमा मनोनयन गरिएको हो। तेह्रथुमको म्याङ्लुङ…

महामन्त्रीद्वय गगन र विश्वलाई संस्थापन पक्षले गर्‍यो ५ वर्षको कारबाही

काठमाडौं, ३० पुस–नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन(विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५…

विश्वप्रकाशको प्रश्नः छाडिसकेको पदमा के को कारबाही ?

काठमाडौँ, ३० पुस–कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले पहिलो पटक कारबाहीमा परेको अनुभव सुनाउँदै आफ्नो कदम पार्टीको हितमा भएको बताएका छन्। सानेपामा बसेको कांग्रेस देउवा पक्षको केन्द्रीय समिति बैठकले…

कांग्रेसभित्र रूपान्तरण चाहने र नचाहनेबीचको संघर्षले विभाजित

काठमाडौँ, ३० पुस–नेतृत्व परिवर्तन र महाधिवेशन विवादपछि नेपाली कांग्रेस विभाजित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि…