Month: January 2026

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, ३० पुस–पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुल नजिक भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर बीएएबी ६१२६ नम्बरको मोटरसाइकल चालक कनकाई…

धरान पुण्य मार्गमा खुकुरी प्रहार गरी दाजुको हत्या

धरान, ३० पुस–सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित पुण्य मार्गमा मंगलबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै मामाका छोराको खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय रुपक राईको मृत्यु…

एलएमसि-१९ वडा कप रेटिङ चेस प्रतियोगिता हुने

ललितपुर, ३० पुस–ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ। ललितपुर महानगरपालिका १९ नं वडा अध्यक्ष राजेन्द्र महर्जनले एक विज्ञप्ति जारी…

कवि शिरोमणीको १४२औं जन्म जयन्तीमा श्रष्टा भेटघाटसहित रचना वाचन

दमक, ३० पुस–कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ओैँ जन्म जयन्ती दमकमा भव्यताका साथ मनाईएको छ । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले जन्मजयन्तीका अवसर पारेर गत पुस २७…

झापा ५ मा राष्ट्रिय परिर्वतन पार्टीबाट सविन चाम्लिङ राई उम्मेदवार

दमक, २९ पुस–राष्ट्रिय परिर्वतन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा उम्मेद्वार घोषणा गरेको छ । झापाको बिर्तामोडमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि…

श्रम संस्कृति पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्यो

काठमाडौँ, २९ पुस–हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केबलराम राई र झापा…

गगन थापा भन्छन्ः ‘मलाई पद चाहिएको छैन, पार्टीलाई बदल्नु जरुरी छ’

काठमाडौँ, २९ पुस–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको बन्द सत्रको दोस्रो दिन मंगलबार उनले सम्बोधन गर्दै भने,…

माघे संक्रान्तिमा शिबसताक्षी नगरपालिकाले गर्यो स्थानीय बिदा

शिबगञ्ज (झापा), २९ पुस–झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा बर्सेनि शिवसताक्षी–१० स्थित कनकाई नदीको पश्चिम किनारमा…

१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं, २९ पुस–विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १ सय  ६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी…

नेकपाको केन्द्रीय कमिटी घोषणा हुँदै, आजै शपथ

काठमाडौं, २९ पुस–नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा…